
साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको कारोबारमा प्रति तोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो ५ रुपियाँले कमि हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्