Skip to content
LAXMI SUNRISE BANK

डा. गोविन्द केसीले दिए सरकारलाई एक हप्ताको अल्टिमेटम

अर्थ सरोकार

काठमाडौं – स्वास्थ्य तथा मेडिलक शिक्षाको सुधारका अभियान्ता डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न थप एक साताको समय दिएका छन् । सरकारले यस अघि गरेका चारवटा लिखित सम्झौता मध्ये तीनवटा सम्झौता कार्यान्वयनको खाका प्रस्तुत गरेकाले थप एक साताको समय दिइएको डा. केसीले बताए ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लाउने प्रक्रिया अगाडि नबढे असोज १० गते अपरान्ह चार बजेबाट आमरण अनशन सुरु गर्ने जानकारी दिए ।  यसअघि केसीले माग पूरा नभए आजबाट आमरण अनशनमा बस्ने बताएका थिए ।
  • एसियन समाचार 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK