Skip to content
LAXMI SUNRISE BANK

विधार्थीद्वारा काठ तस्करी

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बादाता 

काठमाडौं । चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्करी गर्न तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् ।




धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले आफुहरुलाई समस्या पर्ने तथा प्रहरी प्रशासनबाट पनि सँका गर्ने भएकाले विद्यालयमा अध्यनरत बालबालिकालाई पैसाको प्रलोभनमा पारेर काठ ढुवानी गर्न प्रयोग गर्न थालेको र पैसाको प्रलोभनमा परी बालबालिका पढाइ छाडेर काठ तस्करीमा लागेको पाइएको छ ।




काठको एउटा फेन्टा ढुवानी गरेबापत तस्करहरुले बालबालिकालाई १ हजारदेखि १२ सय रुपैयाँसम्म दिने गरेको र सो पैसा आदि मात्र दिदा पनि परिवाको सदस्य खुसी हुने र बालबालिकाहस्रु पढाई भन्दा पनि काठ तस्करीमा लागेकोस्थानीयले भनाई छ ।

कक्षा ११ मा अध्ययनरत स्थानीय रियान लामाले कक्षा छाडेर काठ काट्न गएको बताए उनले भने पड्न गए भएको पैसा समेत सकिने काम गरेपछि हातको हात पैसा ै पाइने भएकाले साथीहरुसँग आफू् पनि गएको बताए ।तकालै चाहिने र आधारभुत आवश्यकता पुरा गर्न नभइ नहुने पैसा भएकाले आफुपनि पैसाको पछि लागेको उनले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK