Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकले १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीको बोलपत्र बिहीबार खोल्दै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । मेगा बैंकले १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीको बोलपत्र भोलि (बिहीबार) खोल्ने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने बैंकले जनाएको हो । सेयर लिलामीको बाँडफाँट अनलाइन प्रणालिबाट लाइभ गरिनेछ ।
बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK