
एजेन्सी– पछिल्लो समय भारत र पाकिस्तानले एकअर्कालाई आक्रमण गर्ने धम्की दिएका बेला भारतबाट मिसाइल परीक्षण सम्बन्धि खबर आएको छ ।
मंगलबार भारतले हावामा मार हान्न सक्ने मध्यम खालको मिसाइल परीक्षण गरेको भारतीय संचारमाध्यामले जनाएका छन् ।
उसले इजरायलसँग मिलेर दुश्मनको विमानलाई एक सय किलोमिटर टाढादेखि निगरानीमा राख्न सक्ने र ७० किलोमिटरको दुरीसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
केही दिनदेखि भारत र पाकिस्तानको सीमामा उत्पन्न तनाबले दुईदेशबीच युद्ध हुने सम्भावना देखिएको छ । यसका लागि आफूहरु तयार रहेको दुबै देशले बताइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्