×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानसँग युद्धको कुरा चलिरहँदा भारतले गर्यो इजरायलसँग मिलेर मिसाइल परीक्षण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पाकिस्तानसँग युद्धको कुरा चलिरहँदा भारतले गर्यो इजरायलसँग मिलेर मिसाइल परीक्षण

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– पछिल्लो समय भारत र पाकिस्तानले एकअर्कालाई आक्रमण गर्ने धम्की दिएका बेला भारतबाट मिसाइल परीक्षण सम्बन्धि खबर आएको छ ।
मंगलबार भारतले हावामा मार हान्न सक्ने मध्यम खालको मिसाइल परीक्षण गरेको भारतीय संचारमाध्यामले जनाएका छन् ।
उसले इजरायलसँग मिलेर दुश्मनको विमानलाई एक सय किलोमिटर टाढादेखि निगरानीमा राख्न सक्ने र ७० किलोमिटरको दुरीसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
केही दिनदेखि भारत र पाकिस्तानको सीमामा उत्पन्न तनाबले दुईदेशबीच युद्ध हुने सम्भावना देखिएको छ । यसका लागि आफूहरु तयार रहेको दुबै देशले बताइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी