×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा आठ सय बढी आप्रवासीलाई भूलबस नागरिकता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अमेरिकामा आठ सय बढी आप्रवासीलाई भूलबस नागरिकता

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमेरिका – अमेरिकी प्रशासनले कम्तिमा ८५८ जना विदेशीलाई भूलबस नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएकोे छ ।
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ ।
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल रोथका संपरीक्षकहरुले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती हुने गरेका बताएका छन् ।
उनीहरु कुन मुलुकबाट अमेरिका प्रवेश गरेका भन्ने सम्बन्धमा भने गोप्य राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी