Skip to content

नगरकोट काठमाडौँ बस सेवा

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

नगरकोट – नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौँ रत्नपार्कसम्म बस सञ्चालन गरिने बताएका छन् । सो सेवाबाट भक्तपुरको उत्तरपूर्वी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । 
उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोटहुदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थानहँदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्