
राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा ९ग्लोबल टेन्डर गर्ने भएको छ ।
निगमको जहाज खरिदका लागि आवश्यक ऋणका लागि जमाननी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको हो ।कर्मचारी सञ्चयकोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको नेपाल वायु सेवा निगमलाई पत्र पठाइसेको छ ।यधपी केही साता अद्दिमात्र नेपाल वायु सेवा निगमको जहाज हप्तामा दुईचोटी सम्म बिग्रिएर थन्किएको थियो वायु सेवा निगमले आफ्नो स्तर नसुधारे पनि नागरिक लगानी कोष ताथा अन्य वित्तीय संस्थाहरुले पनि सस्तो व्याजदरमा लागनी गर्ने निगमलाई प्रस्ताव पठाएको छ ।
अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने वायुसेवा निगम सञ्चालक समितका सदस्य बुद्धिसागर लामिछानेले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्