
बैङ्किङ समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत, जलविद्युतको १ दशमलव ३४ प्रतिशत, होटल समूहको १ दशमलव २७ प्रतिशत र विकास बैङ्कको १ दशमलव ३ प्रतिशतले बढेको छ । साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ९४ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशलव ४९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव १७ प्रतिशतले बढे सँगै सोमवार नेप्से परिसूचक १ दशमलव ३० प्रतिशतले बृद्धि छ ।
१ हजार ७ सय ३० विन्दुबाट खुलेको बजार २ घण्टाको व्यापार परिसूचक २२ दशमलव ५० अङ्कले बढेर १ हजार ७ सय ५३ दशमलव १४ विन्दुमा पुगेको हो । यस समयमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय १३ कम्पनीको २ हजार २ सय ५३ पटकको व्यापारमा रू। ४६ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्