
काठमाडौँ – भ्रमणको लागी गत आइतबार चिन प्रस्तान गर्नु भएकी सभामुख ओनसारी घर्ति मगर आज नेपाल फर्किदै हुनुहुन्छ । साताव्यापी भ्रमणका लागि चीन गएकी सभामुख घर्ती दिउँसो ३ बजे काठमाण्डौं आइपुग्ने उनको निजी सचिवालयले जानकारी दिएकोे छ ।
भ्रमणका क्रममा सभामुख घर्तिले चीनको गोन्सु प्रान्तमा भएको सिल्क रोडसम्बन्धी एक्स्पोमा भागलिएकी थिइन । त्यस्तै उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग भेटवार्ता समेत गरेकी प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिएका छन ।
भ्रमण टोलीमा सहभागी माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, स्वकीय सचिव बाबुलाल पुन, कानुनी सल्लाहकार दीनमणि पोखरेल, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, उपसचिव सुरज दुरालगायत पनि शनिबार नै काठमाडौं फर्किनेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्