Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री भएको दुई महिना नपुग्दै मागियो प्रचण्डको राजीनामा

अर्थ सरोकार

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेकको छ ।
 
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युवा संघले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले परराष्ट्र नीति विपरित सम्झौता गरेको बताउँदै राजीनामा माग गरेको हो ।
 
भ्रमणका क्रममा प्रधानमन्त्री सुगौली सन्धि लगायतका असमान सन्धिका विषयमा कुरा नउठाएको र हुलाकी मार्ग लगायतका विकास निर्माणका महत्वपूर्ण परियोजनामा भारतसँग झुकेको युवा संघको आरोप छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK