
एजेन्सी– पछिल्लो समय भारत–पाकिस्तान सम्बन्धले जटिल रुप लिइरेहका बेला पाकिस्तानी सेना प्रमुखको हातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको भएको तस्बिरले निकै चर्चा पाइरहेको छ ।
उरी घटनापछि दुई देशबीचमा युद्धकै तयारी भइरहेको समाचार आइरहेका बेला पाकिस्तानको राजधानी इस्लामाबादमा पाकिस्तानी सेना प्रमुख राहिल शरीफले मोदीको टाउको काटेर हातमा लिएको पोष्टरसहित भारत विरोधी प्रदर्शन भएको छ ।
भारतको विरोध गर्दै गरिएको प्रदर्शनमा राहिलको एक हातमा मोदीको काटिएको तस्बिर र अर्को हातमा रगतले लतपतिएको तरबार देख्न सकिन्छ ।
सो तस्बिरले पाकिस्तानी मिडियामा प्राथमिकता पाएको छ भने भारतीय मिडियाले त्यसको खण्डन गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्