
एजेन्सी – पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतविरुद्ध परमाणु आक्रमणको चेतावनी दिएका छन् । ख्वाजाले एक टेलिभिजनमा बोल्दै भारतले आक्रमण गरेमा उ विरुद्ध विशेष बम प्रयोग हुने बताए ।
पाकिस्तानले सजिलै भारतमा भंयकर आतंक मच्चाउन सक्ने र त्यसले भारतको आगामी कैयौं पुस्ता समेत प्रभावित हुने उनको भनाइ छ ।
भारत प्रशासित कश्मिरमा १७ सैनिक मारिने गरि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध चलिरहेको छ । उरी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारती पक्षले लगाएपछि पाकिस्तानले भारतलाई परमाणु हमला गर्ने धम्की दिएको हो। पाकिस्तानका रक्षामन्त्रीले एउटा टेलिभिजन अन्तरवार्तामा आफ्नो देशले भारतमा परमाणु हमला गर्न सक्ने चेतावनी दिएपछि भारतमा हंगामा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्