
भारत -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।
चारदिने राजकीय भ्रमणको क्रममा दिल्ली पुगेका प्रचण्ड र मोदीबीच दुई देशको आपसी हितका सम्बन्धमा छलफल हुनेछ ।
हैदराबाद हाउसमा पुगेका प्रचण्ड र मोदीबीच ‘वान टु वान मिटिङ’, दुई देशको प्रतिनिधि मण्डलको बैठक हुनेछ ।
सो अवसरमा १५ एजेण्डामा दुई पक्षीय छलफल हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्