×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा ‘गार्ड अफ अनर’, मोदीले गरे स्वागत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा ‘गार्ड अफ अनर’, मोदीले गरे स्वागत

Artha Sarokar

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाको सरकारले स्वागत छ । औपचारिक सम्मानको क्रममा  प्रचण्डलाई सम्मान गर्दा  (गार्ड अफ अनर) दिइएको छ ।  उनलाई समकक्षी नरेन्द्र मोदीले राष्ट्रपति भवनमा स्वागत गरेका हुन् ।

गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यहाँबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि  मोदीसंग हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड र मोदीको भेटपछि केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी