
काठमाडौँ – कम्पपीडितलाई राहत वितरण कार्य सन्तोषजनक नभएको भन्दै असन्तुष्ट रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित कार्यप्रणाली र संरचनासमेत परिवर्तन गर्ने कसरतमा जुटेका छन् ।
दाहालले त्यसक लागि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहितका नेताहरूसँग पटकपटक छलफल गरिसकेका छन् ।
‘प्रधिकरणको काम सन्तोषजनक नभएको विषयमा एकमत छ। प्रमुख कार्यकारी मात्रै परिवर्तन गरेर समस्याको समाधान नहुने देखेर संरचना र कार्यप्रणालीसमेत परिवर्तन गर्नेमा एक मत रहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘ अहिलेको संरचनाले प्रभावकारी काम हुन नसक्ने देखिएकाले जिल्लास्तरमै संरचना बनाउने विषयमा छलफल केन्द्रित छ ।’
- नागरिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्