×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई पाकिस्तानको निम्तो, अब तनावमा भारत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रचण्डलाई पाकिस्तानको निम्तो, अब तनावमा भारत

Artha Sarokar

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

न्युयोर्क, – परराष्ट्रमन्त्री प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच भेटवार्ता सम्पन्न भएको छ ।संयुक्त राष्ट्र सङ्घको ७१ औं महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महत र प्रधानमन्त्री सरिफबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध एवम् आपसी चासोका विषयमा कुराकानी भएको थियो ।
यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्कको आगामी १९ औं शिखर सम्मेलनका बारेमा समेत कुराकानी भएको परराष्ट्रमन्त्री महतले जानकारी दिए ।
भेटवार्तामा प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सफल कार्यकालको कामनासमेत गर्दै उने भनेप्रधानमन्त्री सरिफले सार्कको शिखर सम्मेलनका क्रममा नेपाल भ्रमण गरेको र आगामी सम्मेलन पाकिस्तानमा आयोजना हुने विषयमा छलफल  प्रयास गरेको र द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको मन्त्री महतले जानकारी दिएका छन ।
मन्त्री महतले प्रधानमन्त्री सरिफले सार्क सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई आग्रह गरेको पनि बताएका छन ।
त्यस्तै भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुवै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिवालय जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी