×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई पाकिस्तानको निम्तो, अब तनावमा भारत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रचण्डलाई पाकिस्तानको निम्तो, अब तनावमा भारत

Artha Sarokar

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

न्युयोर्क, – परराष्ट्रमन्त्री प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच भेटवार्ता सम्पन्न भएको छ ।संयुक्त राष्ट्र सङ्घको ७१ औं महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महत र प्रधानमन्त्री सरिफबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध एवम् आपसी चासोका विषयमा कुराकानी भएको थियो ।
यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्कको आगामी १९ औं शिखर सम्मेलनका बारेमा समेत कुराकानी भएको परराष्ट्रमन्त्री महतले जानकारी दिए ।
भेटवार्तामा प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सफल कार्यकालको कामनासमेत गर्दै उने भनेप्रधानमन्त्री सरिफले सार्कको शिखर सम्मेलनका क्रममा नेपाल भ्रमण गरेको र आगामी सम्मेलन पाकिस्तानमा आयोजना हुने विषयमा छलफल  प्रयास गरेको र द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको मन्त्री महतले जानकारी दिएका छन ।
मन्त्री महतले प्रधानमन्त्री सरिफले सार्क सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई आग्रह गरेको पनि बताएका छन ।
त्यस्तै भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुवै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिवालय जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी