Skip to content
LAXMI SUNRISE BANK

विश्व पर्यटक दिवसमा साईकल यात्रा

अर्थ सरोकार

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

काठमाडौँ – बिश्व पर्यटन दिवसको अवसरमा नेपाल खेलकुद महासंघ अन्तरर्गत रहेर विद्यार्थी सरोकार नेपाल र नेस्नल साईकृघ एसोसियसनको सँयुक्त आयोजनामा काठमाडौंको चोभारमा सम्पन्नभएको छ ।
कार्यक्रममा ३० जना भन्दा बढी साईकृष्टको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्घाटन  नेकपा एमाले केन्द्रिय सदस्य तथा माननीय सामसद यज्ञराज सुनुवारले गरेका थिए । खुला र यु २३ गरि २ वटा समुहमा प्रतिस्पर्धा भएको कार्यक्रमको अध्यक्षता रास्ट्रिय साक्लिङ संघका अध्यक्ष जीवन राइले गर्नु भएको थियो भने सो कार्यक्रमको समापन नेकपा एमाले स्थायी कमिटी ससस्य तथा पुर्व अर्थ मन्त्री सुरेन्द्र पान्डेले गर्नु भएको थियो
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK