×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वरिष्ठ नेता पौडेलद्वारा पत्रकारलाई आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वरिष्ठ नेता पौडेलद्वारा पत्रकारलाई आग्रह

Artha Sarokar

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारहरुले चनाखो भएर पत्रकारिता गर्नको लागि आग्रह गरेका छन् ।
पौडेल भन्छन्  ‘संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध एकताबद्ध भई सत्य–तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन पत्रकार वर्गमा अनुरोध गर्दछु।’
लोकतन्त्रविरुद्ध ठूलो षड्यन्त्र देखेको र पत्रकारले कलम तिखो बनाई चिन्तन र अनुसन्धान गरी सत्य-तथ्य खोजी गर्नुपर्ने पौडेलले बताएका छन् ।
वरिष्ठ नेता पौडेलका अनुसार मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी