
काठमाडौँ – सरकार संसदमा दर्ता गर्न लागेको संविधान संसोधन प्रस्तावमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्ने प्रस्ताव पनि रहेको चर्चा चलेकै वेला संसदमा यस बारे कुरा उठेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद देवनारायण कलवारले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन् ।
संसदको बैठकमा बोल्दै नेता कलवारले हिन्दी भाषा ५० प्रतिशत जनताले बोल्ने र ८० प्रतिशतले बुझ्ने भएकाले राष्ट्रिय भाषा बनाउन माग गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्