
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो समय ब्याट्रीमा खराबी भएको भन्दै बदनाम भएको सामसङ नेपालका विमानहरुमा पनि प्रतिबन्ध लगाइएको छ । यती एयरलाइन्सले आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा निषेध गरेको छ । केहिसमय अगाडी देखि सामसङका सेटहरुमा ब्याट्रीमा खराबी देखिएपछी विमानकम्पनीले यस्तो निर्णय गरेको हो ।
यता सामसुङले पनि आफ्नो कमजोरी स्वीकार गर्दै बजारमा गइसकेका सेटहरु पनि फिर्ता लिने घोषणा गरिसकेको छ । यती एयरलाइन्सले सूचना जारी गरी विमानमा यात्रा यर्दा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोग नगर्न भनेको छ । यतिले कसैसँग उक्त सेट छ भने फ्लाइट मोडमा समेत नराख्न सचेत गराएको छ ।
यात्रुसँग उक्त फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नु पर्ने एयर लाइन्सले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्