×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली जहाजमा पनि ग्यालेक्सी नोट ७ प्रतिवन्ध,फ्लाइट मोडमा राख्न समेत नपाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाली जहाजमा पनि ग्यालेक्सी नोट ७ प्रतिवन्ध,फ्लाइट मोडमा राख्न समेत नपाइने !

Artha Sarokar

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ –  पछिल्लो समय ब्याट्रीमा खराबी भएको भन्दै बदनाम भएको सामसङ नेपालका विमानहरुमा पनि प्रतिबन्ध लगाइएको छ । यती एयरलाइन्सले आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा निषेध गरेको छ । केहिसमय अगाडी देखि सामसङका सेटहरुमा ब्याट्रीमा खराबी देखिएपछी विमानकम्पनीले यस्तो निर्णय गरेको हो ।  

यता सामसुङले पनि आफ्नो कमजोरी स्वीकार गर्दै बजारमा गइसकेका सेटहरु पनि फिर्ता लिने घोषणा गरिसकेको छ । यती एयरलाइन्सले सूचना जारी गरी विमानमा यात्रा यर्दा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोग नगर्न भनेको छ । यतिले कसैसँग उक्त सेट छ भने फ्लाइट मोडमा समेत नराख्न सचेत गराएको छ ।

यात्रुसँग उक्त फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नु पर्ने एयर लाइन्सले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी