Skip to content

दरबारमार्गको जुत्ता पसलमा आगलागी

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – राजधानीको दरबारमार्गस्थित एक जुत्ता पसलमा शुक्रबार(आज) करिब सभा १२ बजेतिर आगलागी भएको छ । दरबारमार्गको इन्भे जुत्ता पसलमा आगलागी भएको हो ।
प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी लागेको  हो । आगालागीबाट पसलका अधिकांश सामान जलेको छ ।
अहिले उक्त आगलागी नियन्त्रणमा आइसकेको छ । नेपाल प्रहरीको टोली, काठमाण्डु महानगरपालिकाको दमकल र स्थानीय बासिन्दाको पहलमा आगलागी नियन्त्रणमा आएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्