
अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – बुधबार पर्यटकीय स्थल स्वयंम्भु र काठमाण्डौ दरबार स्क्वायरमा प्रहरीले अनुगमन गर्दा करिब एक दर्जन अबैधानिक पथप्रर्दशक भेटिएको छ । अनुगमनमा समातिएका गैर पथप्रर्दशकहरुलाई केही समय नियन्त्रणमा लिई चेतावनीस्वरुप छाडिएको थियो ।
पर्यटक प्रहरी शाखा भृकुटीमण्डपले पर्यटकीय स्पोटहरुमा अबैधानिक पथ प्रदर्शन कार्य बढेकाले गाइडको लाईसेन्स अनुगमन तिब्र गराएको छ । पथप्रर्दशन चेकिङको लागि टुरीष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान) ले संयोजन गरेको थियो ।
अबैधानिक भनिएकाहरु अधिकांशसँग बिनालाईसेन्स पथप्रर्दशकको रुपमा कार्यरत रहेका छन् ।
पर्यटक प्रहरी कार्यलय भृकुटीमण्डपले लाईसेन्स चेकिङलाई कडाईका साथ अगाडि बढाउने र बिना लाईसेन्स कार्य गर्ने जो कोहीलाई पनि नछाड्ने प्रस्ट पारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्