×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटक प्रहरीद्धारा अबैधानिक टुरिस्ट गाइड पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पर्यटक प्रहरीद्धारा अबैधानिक टुरिस्ट गाइड पक्राउ

Artha Sarokar

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – बुधबार पर्यटकीय स्थल स्वयंम्भु र काठमाण्डौ दरबार स्क्वायरमा प्रहरीले अनुगमन गर्दा करिब एक दर्जन अबैधानिक पथप्रर्दशक भेटिएको छ । अनुगमनमा समातिएका गैर पथप्रर्दशकहरुलाई केही समय नियन्त्रणमा लिई चेतावनीस्वरुप छाडिएको थियो । 
पर्यटक प्रहरी शाखा भृकुटीमण्डपले  पर्यटकीय स्पोटहरुमा अबैधानिक पथ प्रदर्शन कार्य बढेकाले गाइडको लाईसेन्स अनुगमन तिब्र गराएको छ । पथप्रर्दशन चेकिङको लागि टुरीष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान) ले संयोजन गरेको थियो ।
अबैधानिक भनिएकाहरु अधिकांशसँग बिनालाईसेन्स पथप्रर्दशकको रुपमा कार्यरत रहेका छन् । 
पर्यटक प्रहरी कार्यलय भृकुटीमण्डपले लाईसेन्स चेकिङलाई कडाईका साथ अगाडि बढाउने र  बिना लाईसेन्स कार्य गर्ने जो कोहीलाई पनि नछाड्ने प्रस्ट पारेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी