×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीले काभ्रेपलाञ्चोकमा उद्योग खोलेर बनाए शुद्ध अंगुरको जुसबाट वाइन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालीले काभ्रेपलाञ्चोकमा उद्योग खोलेर बनाए शुद्ध अंगुरको जुसबाट वाइन

Artha Sarokar

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाली उत्पानमा सतप्रतिशत शुद्ध अंगुरको जुसबाट बनेको वाइन बजारमा आएको छ ।
यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर (पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो ।
खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिद्धारा विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादीत वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको छ ।
दुई करोड रुपैयाँको लगानीमा काभ्रेपलाञ्चोकमा उद्योग स्थापना गरी अत्याधुनिक तथा पूर्णतया स्वचालीत मेसिनबाट वाइन उत्पादन हुने यूनिभर्सलका संचालक रविन जोशीले जानकारी दिए । नेपाली उत्पादनलाई गुणस्तरिय र सर्भशुलभ बनाउनका लागि आफूहरुले वाइनलई थप अपग्रेट गर्दै लानेसमेत उनले बताए ।
हाल काठमाण्डु उपत्यकामा यसको बिक्रि वितरण गर्दै आएको भिगोर इन्टरनेसनल प्रा.लि. का प्रमुख रोशन अधिकारी पछिल्लो समय बजारमा वाइनको माग बढेको बिताउँछन्  ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी