
काठमाडौँ – नेपाली उत्पानमा सतप्रतिशत शुद्ध अंगुरको जुसबाट बनेको वाइन बजारमा आएको छ ।
यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर (पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो ।
खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिद्धारा विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादीत वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको छ ।
दुई करोड रुपैयाँको लगानीमा काभ्रेपलाञ्चोकमा उद्योग स्थापना गरी अत्याधुनिक तथा पूर्णतया स्वचालीत मेसिनबाट वाइन उत्पादन हुने यूनिभर्सलका संचालक रविन जोशीले जानकारी दिए । नेपाली उत्पादनलाई गुणस्तरिय र सर्भशुलभ बनाउनका लागि आफूहरुले वाइनलई थप अपग्रेट गर्दै लानेसमेत उनले बताए ।
हाल काठमाण्डु उपत्यकामा यसको बिक्रि वितरण गर्दै आएको भिगोर इन्टरनेसनल प्रा.लि. का प्रमुख रोशन अधिकारी पछिल्लो समय बजारमा वाइनको माग बढेको बिताउँछन् ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्