×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

८ तस्विरमा हेर्नुहोस् आर्थिक पत्रकारहरुको दशैं…!

  • अर्थ सरोकार सम्बाददाता 

देशभर दशैं मनाइरहंदा सञ्चारकर्ममा लागेकाहरुलाई भने त्यति फुर्सद नहुने समय हो यो । यद्यपी आर्थिक अनलाइन बाहेकका अन्य आर्थिक पत्रकारलाई भने त्यति कामको चटारो हुँदैन । दशैंका बेला पत्रिकाहरु बन्द नै हुने हुनाले पनि नेपालका पत्रिकाहरुमा काम गर्ने आर्थिक पत्रकारहरुलाई त्यति समस्या छैन । 
रेडियोमा आर्थिक कार्यक्रमहरु बासी बजीरहेका छन् । कतिले आर्थिक कार्यक्रमनै बन्द गरेर गीत बजाईरहेका छन् । नेपालका केहि आर्थिक अनलाइनहरु भने अपडेट भइनै रहेका छन् ।
यसै क्रममा आर्थिक पत्रकारहरुको दशैं कस्तो भयो होला त ? भनी अर्थ सरोकारले खोजी गर्दा नेपालका धेरै आर्थिक पत्रकारले अझै पनि सामाजिक सञ्जालमा तस्विर हाल्न भ्याएका छैनन् । गाउँ गाउँ पुगेका हुनाले र इन्टरनेटको सहज पहुँच नहुनाले कतिले तस्विर हालेका छैनन् भने कतिले भेटघाटमै व्यस्त हुँदा तस्विर हालेका छैनन् ।
तस्विरमा हेरौं केहि आर्थिक पत्रकारको दशैं :
आर्थिक पत्रकार प्रकट कुमारको दशैं ! उनी हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।
आर्थिक पत्रकार लभेष प्याकुरेलको दशैं ! उनी हाल बिजनेश प्लस टेलिभिजनमा कार्यरत छन् । 
आर्थिक पत्रकार रामेश्वर कार्कीको दशैं ! उनी हाल अर्थतन्त्र डटकममा आवद्ध छन् ।
आर्थिक पत्रकार इन्द्र रिजालको दशैं ! उनी हाल सदावाहार साप्ताहिकमा आवद्ध छन् ।
आर्थिक पत्रकार सरोज काफ्लेको दशैं ! उनी हाल बिजमान्डु डटकममा आवद्ध छन् ।
आर्थिक पत्रकार ऋषिराम अधिकारीको दशैं ! उनी हाल सिए सरोकार डटकममा आवद्ध छन् ।
आर्थिक पत्रकार शोभित थपलियाको दशैं ! उनी हाल कारोबार दैनिकको अनलाइनमा आवद्ध छन् ।
आर्थिक पत्रकार बिजय दमाशेको दशैं ! उनी हाल प्रभाव दैनिकमा आवद्ध छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: