Skip to content

आजको ट्युसन कक्षा : कक्षा १२ (Accounting for Shares, Part I)

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता :

काठमाडौँ – नेपालको पहिलो आर्थिक अनलाइन टेलिभिजन अर्थ सरोकार अनलाइन टेलिभिजनले आफ्नो औपचारिक प्रशारण सुरु गरेको छ । अनलाइन टेलिभिजनले कार्यक्रम ‘टेलि ट्युसन’ बाट आफ्नो प्रशारण सुरु गरेको हो । टेलिभिजनले हाल कक्ष १२ को लेखा विषयको ट्युसन कक्षा पढाइरहेको छ ।

अर्थ सरोकार अनलाइन टेलिभिजन हेर्न यहाँ क्लिक गर्नुहोस् वा आजको कक्षा तल हेर्नुहोस्  :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्