
एजेन्सी– अमेरिकाले आतंकवादलाई लिएर पाकिस्तानलाई चेतावनी दिएको छ । अमेरिकाले पाकिस्तानको जमीनमा गरेको आतंकवादविरुद्ध तत्काल एक्शन लिन भनेको हो । त्यसका लागि सहयोग गर्न आफू तयार रहेको समते अमेरिकाले जनाएको छ ।
केही दिन पहिले अमेरिकाले यदि पाकिस्तानले आतंकवादीविरुद्ध एक्शन नलिएमा आफूहरुले सर्जिकल अट्याक गरेर आतंकी क्याम्पमा हमला गर्ने बताएको थियो ।
यदि पाकिस्तानले आतंककारीविरुद्ध एक्शन लिएमा आफूहरुले सक्दो साथ र सहयोग गर्ने अमेरिकाले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्