Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्री महरा रातारात उडे अमेरिका

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा विश्व बैंकको साधारणसभामा भाग लिन आज अमेरिकास्थित वासिङ्टन डिसीमा प्रस्थान गरेका छन् ।
यही असोज २० देखि २३ गतेसम्म हुने विश्व बैंकको साधारणसभा उपप्रधानमन्त्री महराले भाग लिने र नेपालका तर्फबाट आगामी असोज २० गते साधारणसभालाई सम्बोधन गर्ने छन् ।
त्यहाँ अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि थप अन्तर्राष्ट्रिय आर्थिक सहयोग जुटाउने, द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK