
एजेन्सी– जम्बु कश्मीरको बारामूलामा आतंकवादी आक्रमण भएको छ । भारतीय संचार माध्यमका त्यहाँस्थित आर्मी क्याममा भएको आक्रमण एक भारतीय सैनिकको मृत्यु भएको छ ।
यसअघि अवाफी कारबाहीमा दुई जना आतंकवादी मारिएको बताइएता पनि हमलामा कुनै आतंकवादी नमारिएको पुष्टी भएको छ ।
बारामूलामा रहेको आर्मी क्याम्पमा दुई समूह बनाएर हमला भएको बुझिएको छ । हमलाका क्रममा सुरुमा ग्रिनेट प्रयोग गरिएको र पछि भारतीय पक्षबाट जवाफी कारबाही भएपछि गोलाबारी भएको संचार माध्यमले जनाएका छन् । उरी घटनापछि काश्मीर क्षेत्रमा निरन्तर गोलाबारी चलिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्