पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी नजिक पहिरो जाँदा सो रुट भएर चल्ने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावीत भएको छ । आँबुखैरनी नगरपालिका–७ स्थित आँबुखैरनी बजारको ऐना पहरो नजिBabuकै पहिरो गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएपछि बिहान ८ बजेबाट सवारी आवातजावत ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दसैंको लागि घर फर्किन लागेका हजारौ यात्रुहरु अलपत्र परेका छन ।
उता डा बाबुराम भट्टराईले पहिरो खुलाउन पहल नभएको भन्दै आक्रोश पोखेका छन् । उनले सामजिक संजाल ट्वीटरमा अशन्तुष्टी ब्यक्त गर्दै लेखेका छन् तनहुँको आँबुखैरेनी नजिक विहानैदेखि पहिरोले बाटो अवरूद्ध चितवनको मुग्लिनपट्टि डोजर छन् माथिको आक्रोश पर्खदै धन्य प्रक्रिया कि परिणाम ठुलो ? पहिरोले पृथ्बीराजमार्ग अवरुद्ध हुँदा बाबुराम भट्टराईको आक्रोश माथिको आदेश पर्खदै
पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी नजिक पहिरो जाँदा सो रुट भएर चल्ने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावीत भएको छ । आँबुखैरनी नगरपालिका–७ स्थित आँबुखैरनी बजारको ऐना पहरो नजिकै पहिरो गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएपछि बिहान ८ बजेबाट सवारी आवातजावत ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दसैंको लागि घर फर्किन लागेका हजारौ यात्रुहरु अलपत्र परेका छन ।
उता डा बाबुराम भट्टराईले पहिरो खुलाउन पहल नभएको भन्दै आक्रोश पोखेका छन् । उनले सामजिक संजाल ट्वीटरमा अशन्तुष्टी ब्यक्त गर्दै लेखेका छन् तनहुँको आँबुखैरेनी नजिक विहानैदेखि पहिरोले बाटो अवरूद्ध चितवनको मुग्लिनपट्टि डोजर छन् माथिको आक्रोश पर्खदै धन्य प्रक्रिया कि परिणाम ठुलो ?