
पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी नजिक पहिरो जाँदा सो रुट भएर चल्ने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावीत भएको छ । आँबुखैरनी नगरपालिका–७ स्थित आँबुखैरनी बजारको ऐना पहरो नजिBabuकै पहिरो गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएपछि बिहान ८ बजेबाट सवारी आवातजावत ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दसैंको लागि घर फर्किन लागेका हजारौ यात्रुहरु अलपत्र परेका छन ।
उता डा बाबुराम भट्टराईले पहिरो खुलाउन पहल नभएको भन्दै आक्रोश पोखेका छन् । उनले सामजिक संजाल ट्वीटरमा अशन्तुष्टी ब्यक्त गर्दै लेखेका छन् तनहुँको आँबुखैरेनी नजिक विहानैदेखि पहिरोले बाटो अवरूद्ध चितवनको मुग्लिनपट्टि डोजर छन् माथिको आक्रोश पर्खदै धन्य प्रक्रिया कि परिणाम ठुलो ? पहिरोले पृथ्बीराजमार्ग अवरुद्ध हुँदा बाबुराम भट्टराईको आक्रोश माथिको आदेश पर्खदै
पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी नजिक पहिरो जाँदा सो रुट भएर चल्ने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावीत भएको छ । आँबुखैरनी नगरपालिका–७ स्थित आँबुखैरनी बजारको ऐना पहरो नजिकै पहिरो गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएपछि बिहान ८ बजेबाट सवारी आवातजावत ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दसैंको लागि घर फर्किन लागेका हजारौ यात्रुहरु अलपत्र परेका छन ।
उता डा बाबुराम भट्टराईले पहिरो खुलाउन पहल नभएको भन्दै आक्रोश पोखेका छन् । उनले सामजिक संजाल ट्वीटरमा अशन्तुष्टी ब्यक्त गर्दै लेखेका छन् तनहुँको आँबुखैरेनी नजिक विहानैदेखि पहिरोले बाटो अवरूद्ध चितवनको मुग्लिनपट्टि डोजर छन् माथिको आक्रोश पर्खदै धन्य प्रक्रिया कि परिणाम ठुलो ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्