- कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
काठमाडौँ – सरकारले यात्रीहरुको असुविधालाई ध्यानमा राखी दशैको लागी भन्दै केही दिन अगाडी मात्र गाडी थपेको थियो । तर सरकारले थपेका बसहरु अहिले कहाँ र के गर्दै छन् भन्ने थाहा छैन । दशैको लागि बाहिर जाने यात्रीको चाप बढ्दो भए पनि बस नभएकै कारण कति यात्रुहरु बसपार्कमा भौतारिन बाध्य रहेका छन भने कति त काठ्माण्डौमा नै दशै मान्ने तयारी समेत गरिसकेका छन ।
सरकारले यात्रीलाई सुविधा दिने भनेर ल्याइएको गाडीको कहाँ छन् र कहिले चल्छन जनताको लागि भनेर ल्याएका गाडीहरु जनताले चड्न नपाउने भए कस्का लागी सरकारले थपेका गाडीहरु कहा छन् जनताले सास्ती हुदा पनि सरकार के टुलुटुलु हेरेर बसीरहेको छ । हजारौ यात्रीहरू बसपार्कमा टिकट नपाई भौतारिरहेका छन ।
- फोटो – भुपाल सिंह ठकुरीको फेस बुक बाट