Skip to content

मौषमका कारण पोखराबाट तय गरिएका उडान स्थगित

Dish Home

अर्थ सरोकार

  •  कृष्णा चौलागाईं  /अर्थ सरोकार  डटकम 

काठमाडौँ – खराब मोसमका कारण पोखरा विमानस्थलहुदै विभिन्न स्थानमा जाने यात्रु तथा पर्यटक  विमानस्थलमा नै अलपत्र परेका छन ।
बिहान देखी उडानको पर्खाइमा छौ अहिलेसम्म निधो भएको छैन जनार्दान प्याकुरेलल अर्थ सरोकार सँगको कुराकानीमा बताउनु भयो । दशैको मुखमा भएको मौसम परिवर्तनका कारण विमानस्थल निकै नै भिडभाड रहेको छ ।
साथै विहानै देखी कुहिरो लागे सगै लगातार वर्षा भएपछि काठमाण्डौ बाहेक जोमसोम कालागीको उडान  दिनभरीको लागि स्थगित भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्