
काठमाडौं – चीनले भारतमा अनौठो हमला गरेको गरेको छ । यस हमलाबारे खुफिया दल वा एजेन्सी नभई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानका चिकित्सहरुले पत्ता लगाएको भारतीय च्यानल न्यूज ट्वान्टीफोरले उल्लेख गरेको छ ।
भारत र पाकिस्तानले गरिरहेको युद्ध अर्थात् लडाइँ त दुनियाँको अगाडि आईसकेको अवस्था छ तर चीनले भारतमा गरेको हमला कस्तो र किन त्यो भारत नै जानोस्, किनकी यसबारे अन्तरास्ट्रिय संचार मध्यममा कुनै संचार आएका छैनन् ।
न्यूज़ ट्वान्टीफोरको समाचारलाई मान्ने हो भने चीनले यो हमला अरूणाचलमा गरेको र यस हमलाको असर पुरै देशमा फैलिने छ । उसका अनुसार चीनले एउटा यस्तो खालको जीवाणु भारत तर्फ छोडेको छ, र यस जीवाणुले टीबी रोग फैलाई रहेको छ ।
सबैभन्दा खतरनाक कुरा यो छ, यो जीवाणुले ग्रस्त बिरामीमा कुनै पनि औषधीको असर हुँदैन अर्थात् काम गर्दैन । यस जीवाणुको नाम बीजिंग स्ट्रेन राखिएको छ ।
बीजिंग स्ट्रेनको संक्रमण भारतका पूर्व–उत्तरतिरका राज्यहरुबाट हुँदै पुरै भारतमा फैलिरहेको भारतीय मिडियाले बताएका छन् ।
- दैनिक नेपाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्