×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले भारतमा गर्यो अनौठो हमला! चिकित्सकहरुले यसरी पत्ता लगाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चीनले भारतमा गर्यो अनौठो हमला! चिकित्सकहरुले यसरी पत्ता लगाए

Artha Sarokar

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चीनले भारतमा अनौठो हमला गरेको गरेको छ । यस हमलाबारे खुफिया दल वा एजेन्सी नभई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानका चिकित्सहरुले पत्ता लगाएको भारतीय च्यानल न्यूज ट्वान्टीफोरले उल्लेख गरेको छ ।
भारत र पाकिस्तानले गरिरहेको युद्ध अर्थात् लडाइँ त दुनियाँको अगाडि आईसकेको अवस्था छ तर चीनले भारतमा गरेको हमला कस्तो र किन त्यो भारत नै जानोस्, किनकी यसबारे अन्तरास्ट्रिय संचार मध्यममा कुनै संचार आएका छैनन् ।
न्यूज़ ट्वान्टीफोरको समाचारलाई मान्ने हो भने चीनले यो हमला अरूणाचलमा गरेको र यस हमलाको असर पुरै देशमा फैलिने छ । उसका अनुसार चीनले एउटा यस्तो खालको जीवाणु भारत तर्फ छोडेको छ, र यस जीवाणुले टीबी रोग फैलाई रहेको छ ।
सबैभन्दा खतरनाक कुरा यो छ, यो जीवाणुले ग्रस्त बिरामीमा कुनै पनि औषधीको असर हुँदैन अर्थात् काम गर्दैन । यस जीवाणुको नाम बीजिंग स्ट्रेन राखिएको छ ।
बीजिंग स्ट्रेनको संक्रमण भारतका पूर्व–उत्तरतिरका राज्यहरुबाट हुँदै पुरै भारतमा फैलिरहेको भारतीय मिडियाले बताएका छन् ।

  • दैनिक नेपाल
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी