
काठमाडौँ – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्याएको भन्दै पुरस्कार पाउने भएको हो ।
सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योगदान कदर गर्दै ‘क्लार्क आर वभिन वाइल्डलाइफ ल इन्फोर्सफेन्ट अवार्ड’ प्राप्त गर्ने छ ।
विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको हो । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको हो ।
- राजधानी दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्