
काठमाडौं – मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले विभिन्न पदमा ८३ जनाका लागि जागिर खुलाएको छ। मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले खुला प्रतियोगिताद्वारा १ वर्षको लागि करारमा कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
अस्पतालले स्टाफ नर्सतर्फ ५९ जना, ओपीडी असिस्टेन्टतर्फ १५ जना, इलेक्ट्रिकल ओभरसियरतर्फ १ जना, डेन्टल हाइजेनिस्टतर्फ ४ जना, ल्याब टेक्निसियनतर्फ ३ जना, रेडियोग्राफरतर्फ १ जना गरी ८३ जनाका लागि आवेदन माग गरेको हो। आवेदन आगामी कात्तिक १७ गतेसम्म अस्पतालमा आइपुग्नुपर्ने सूचनामा जनाइएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्