
काठमाडौँ – नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मुलुक टुक्रन सक्ने चेतावनी दिएका छन् ।
मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै मन्सुरले मधेसीहरुले उठाएका माग सम्बोधन नभए मुलुक टुक्रने चेतावनी दिएका हुन् ।
उनले भने, ‘मधेसीहरुले उठाएका माग तत्काल संविधान संशोधनमार्फत सम्बोधन हुनुपर्छ । होइन भने पाकिस्तानबाट छुट्टीएर बंगलादेश बनेजस्तै नेपाल बन्न सक्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्