Skip to content
LAXMI SUNRISE BANK

बिवादित बस्न्यात बने कार्यबाहक अख्तियार प्रमुख

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

ब्यबस्थापिका संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्द महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की स्वत निलम्बनमा परेका छन् ।कार्की निलम्बनमा परेसँगै आज बिहिबारदेखि आयुक्त दीप बस्न्यातले कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।  

संविधानमा प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था अनुसार बस्न्यातले कार्यबाहकको जिम्मेवारी सम्हालेका हुन्  ।तर  बस्न्यात पनि कार्की जस्तै विवादित छविका हुन् ।

भन्सार कार्यालयमा महानिर्देशक रहंदा बस्न्यात बिरुद्द अख्तियारमा मुद्दा परेको थियो । उक्त मुद्दा  आयोगले अहिलेसम्म पनि तामेलीमा राखेको छ ।  निजामति सेवामा रहँदा अख्तियारले उनी माथि छानविन गरेको थियो । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK