
- अर्थ सरोकार सम्बाददाता
काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले कांग्रेस ठुलो पार्टी भएपनि सरकारमा माओवादी ठुलो पार्टी बनेको बताए । ‘काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ’ उनले भने ‘स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,।’
काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए । माओवादीका सामु कांग्रेस विरालो बनेको समेत उनले बताए । पार्टी सभापति देउवा र सरकारमा गएका मन्त्रीहरुको भूमिका राम्रो नुहँदा कार्यकर्तामा निराषा र माओवादीमा उत्साह जागेको पनि उनले बताए ।
पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था भएको बताए । सभापति देउवाले कांग्रेस हाँक्न नसकेको आरोप समेत लगाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्