
युएईको दुबई हुँदै पाकिस्तान जान लागेका पाकिस्तानी नागरिक राना मुहम्मद जहाँगिरलाई प्रहरीले ८ हजार २ सय अमेरिकी डलर सहित शुक्रबार पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपाचर एरियाको हेण्ड व्यागेज चेकिङ्ग एरियाबाट उनलाई प्रहरीले विहिबार उक्त डलर सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्