
एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार ठूलै भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार इस्लामावादमा गएको भूकम्प ५।२ रेक्टर स्केलको रहेको जनाइएको छ ।
भूकम्पको झड्का महसुस भएलगत्तै राजधानी इस्लावादका सर्वसाधारण घर–घरबाट बाहिर निस्किएका थिए । भूकम्पबाट क्षतिको अन्य विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्