Skip to content
LAXMI SUNRISE BANK

के हो बिएसडब्लु ? के के छन् यो कोर्षका सम्भावना र चुनौती ? प्रमोद शाहसँगको अन्तर्वार्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  प्लस टु पछी के पढ्ने भन्ने विषयले विद्यार्थीहरुलाई पिरोलीरहेको हुन्छ । अझ कुन विषय पढ्दा के हुन्छ भन्नेबारे थाहा नहुँदा विद्यार्थीहरु अलमलमा पर्ने गरेका छन् । पछिल्लो समय निकैनै ‘स्कोप’ भएको विषयका रुपमा चिनिएको ब्याचलर अफ सोसल वर्क अर्थात बिएसडब्लुका बारेमा अर्थ सरोकार डटकमको शैक्षिक टेलिभिजन कार्यक्रम ‘एडु सरोकार’मा हामीले  दिव्यभूमि मल्टिपल कलेजका फाउण्डर प्रमोद शाहसँग कुराकानी गरेका छौं ।

हेरौं उनीसँग टिभी टुडे टेलिभिजनका लागि अर्थ सरोकार डटकमका प्रधान सम्पादक  सुरज प्याकुरेलले लिएको भिडियो अन्तर्वार्ता :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK