
काठमाडौँ – कुरा जतिसुकै आदर्शको गरे पनि काममा चाहिँ चर्को कांग्रेसीकरण चलाएका छन्, स्वास्थ्यमन्त्री गगनकुमार थापाले । स्वास्थ्यमा १५ देखि २० जना सुराकी बिरामीको भेषमा खटिएका छन्, कुन हाकिमले के गरे भनेर बुझ्न ।
कर्मचारीले ठीकसँग काम गरे नगरेको अनुगमन गर्नलाई राज्यले राष्ट्रिय सतर्कता केन्द्र नामक अलग्गै निकाय खडा गरेको छ । तर, अहिले स्वास्थ्अन्तर्गतका निकायमा मन्त्री गगनका सुराकी परिचालित हुँदा आतंक सिजर्ना भएको छ ।
जहाँ जहाँ एमालेसम्बद्ध हाकिम छन्, त्यहाँ त्यहाँ पुग्छन् गगनका सुराकी । तिनले हाकिमका व्यक्तिसगत सूचनादेखि आवतजावत हुने मानिसको नामसमेत बुझने गरेको विभागीय प्रमुखहरुले स्वस्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई भनेका छन् ।
- जनआस्था साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्