
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सरकारले घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलै घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक समिति अध्यक्षमा सिन्धुलीका आचार्यलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
लघु घरेलु तथा साना उद्योगहरुको विकास र विस्तारमा सहयोग पुर्याउनु समितिको मुख्य उद्देश्य हो । घरेलु उद्योग विकासका लागि तालिम दिने, उद्योगहरुलाई ऋण वितरण तथा लगानी गर्ने र सो योजनाको लागि उद्योगहरुको किसिम तथा प्राथमिकता तोक्ने यो समितिका काम हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्