×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूनचाँदीको मुल्य घट्दो क्रममा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सूनचाँदीको मुल्य घट्दो क्रममा

Artha Sarokar

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य सातको दोस्रो दिन सोमबार पनि घटेको छ   । आइतबारको   कारोबारमा प्रति तोला ५८ हजार १ सयमा  कारोबार भएको छापावाल सुन  आज सोमबार तोलामा २ सयले घटेर प्रति तोला ५७  हजार ९  सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७  हजार ६  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।
चाँदी भने प्रति तोला  ८ सय ६०   रुपैयाँमा कारोबार  भईरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले घटी हो। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ६   सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ४    सय २५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी