Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । चाँदी भने प्रति तोला  ८ सय ६५   रुपैयाँमा कारोबार  भईरहेको छ। 
शुक्रबारको प्रति तोला ५८ हजार ३ सयमा कारोबार भएको छापावाल सुन  आज आइतबार तोलामा २ सयले घटेर प्रति तोला ५८ हजार १ सयमा कारोबार भई रहेको छ भने तेजावी सुन प्रति तोला ५७  हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ८  सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ५   सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। १० ग्राम चांदीको मूल्य ७ सय ४१ रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK