Skip to content

सुनको मूल्य वृद्धि, चाँदीको अझै स्थिर

Dish Home

अर्थ सरोकार

साताको पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ  । बुधबार  प्रति तोला ५६ हजार २  सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज बिहिबार  तोलामा ४  सयले बढेर प्रति तोला ५६ हजार ६ सयमा कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार ३  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी भने स्थिर रहदै   प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ । 
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ५ सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार ३  सय १०  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९५ रुपैयाँ कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्