Skip to content

सुनचाँदीको मूल्यमा गिरावट

Dish Home

अर्थ सरोकार

साताको अन्तिम दिन शुक्रबार  सुनचाँदीको मूल्य घटेको छ  । बिहिबार  प्रति तोला ५६ हजार ६   सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज शुक्रबार   तोलामा १   सयले घटेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छ ।  

त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय ५  मा कारोबार भई रहेको छ । यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले कम हो । 
 नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ४  सय ४०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार २  सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्