Skip to content

सुनचाँदीको मूल्य स्थिर

Dish Home

अर्थ सरोकार

साताको पहिलो दिन आइतबार  सुनचाँदीको मूल्य स्थिर छ  । शुक्रबार  प्रति तोला ५६ हजार ५  सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज आइतबार  पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय ५  मा कारोबार भई रहेको छ ।  
  नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ४   सय ४०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार २  सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्