×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्यमा गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनचाँदीको मूल्यमा गिरावट

Artha Sarokar

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको पाचौ दिन बिहिबार   सुनचाँदीको मूल्य घटेको छ । बुधबार  प्रति तोला ५६ हजार ८   सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज बिहिबार तोलामा ३ सयले घटेर प्रति तोला ५६ हजार ५  सयमा  कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ ।  यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले कम  हो।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ४   सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार २  सय २५   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९४    रुपैयाँ ५० पैसा कायम गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी