Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

अर्थ सरोकार

साताको अन्तिम दिन शुक्रबार   सुनचाँदीको मूल्य बढेको  छ । बिहिबार   प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज शुक्रबार तोलामा २ बढेर   प्रति तोला ५६ हजार ७   सयमा  कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार ४   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ ।   
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ६   सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार ९  सय ९५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९४    रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK